उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र चिनियाँ राजदूत माओमिङबीच द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगबारे छलफल
lokaantar.com · 1 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट भएको छ । भेटमा शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको छ । उपराष्ट्रपति यादवले दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकोमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू