नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल गर्योकर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमाका लागि दलहरूसँग छलफल गरेको छ। मुख्यमन्त्री यामलाल कँडेलले कसैलाई खुसी पार्ने नभई कर्णालीको विकास, समृद्धि र सुशासनमा सहयोग पुग्ने बजेट निर्माणमा जोड दिएका छन्। दलहरूले आवश्यकताका आधारमा बजेट विनियोजन, योजना छनोटलाई व्यवहारिक बनाउन र भूइँ नागरिकका समस्या सम्बोधन गर्न सुझाव दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›