‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले आयोजना बैंकमा परेका योजना मात्र बजेटमा समेट्ने नीति अघि सार्यो
www.reportersnepal.com · 6 दिन अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी र विकास केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् । भालुबाङमा आयोजित ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सबैको भावना समेटेर बजेट विनियोजन गर्ने बताए । मुख्यमन्त्री आचार्यले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू