रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

यस स्टोरीको अंश: माझी महिलालाई गलैँचा बुनाइ तालिम: आत्मनिर्भरता र सीप विकासमा जोड
gorkhapatraonline.com · 4 दिन अघि

रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखबाट खसेर मृत्यु भएको विद्यालय परिवारले जानकारी दिएको छ । ३७ वर्षीया भण्डारी घनघस्या माध्यमिक विद्यालय, खतेडामा कार्यरत रहेको सोही विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू