लोककल्याणकारी विज्ञापनमा राज्यले वार्षिक करिब ३० करोड रुपैयाँ खर्चं : सञ्चारमन्त्री तिमल्सिना

यस स्टोरीको अंश: सरकारी विज्ञापन वितरणमा अनियमितता रोक्न सरकारले हस्तक्षेपकारी कदम चाल्नेछ : सञ्चारमन्त्री तिमिल्सिना
www.kathmandupati.com · 6 दिन अघि

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले लोककल्याणकारी विज्ञापनमा राज्यले वार्षिक करिब ३० करोड रुपैयाँ खर्च गरिरहेको बताएका छन् । तर विज्ञापन वितरणमा चलखेल र दुरुपयोग देखिएपछि हाललाई उक्त प्रक्रिया रोकिएको उनले स्पष्ट पारे । उनले सञ्चारमाध्यमले पाउनुपर्ने विज्ञापन वास्तविक मिडिया र श्रमजीवी पत्रकारसम्म नपुगेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू