सञ्चारमाध्यम प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने : सञ्चारमन्त्री तिमल्सिना

यस स्टोरीको अंश: सरकारी विज्ञापन वितरणमा अनियमितता रोक्न सरकारले हस्तक्षेपकारी कदम चाल्नेछ : सञ्चारमन्त्री तिमिल्सिना
newsofnepal.com · 6 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको युगमा पनि सामुदायिक रेडियोको महत्त्व कायम रहेकाले यस्ता सञ्चारमाध्यम प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताएका छन् । उनले रेडियो सगरमाथाले तीन दशकदेखि निष्पक्ष पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै आएको र सञ्चारमाध्यमको दिगोपनाका लागि सरकार सकारात्मक भूमिका खेल्ने बताए । लोककल्याणकारी विज्ञापनको दुरुपयोग रोक्न र सञ्चारमाध्यमलाई न्यायोचित रूपमा विज्ञापन उपलब्ध गराउन पहल गरिने जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू