४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: रसिला र प्रिन्स क्वार्टरफाइनलमा

यस स्टोरीको अंश: युवा टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्रीलाई आरम्भ संस्कार विद्यालयले सम्मान
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाल नम्बर एक खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्सतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्। नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी रसिला महिला सिंगल्स र एपिएफका प्रिन्स पुरुष सिंगल्सको क्वार्टरफाइनलमा पुगेका हुन्। दुवै नेपाल नम्बर एक खेलाडी हुन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू