आर्मीका विधानलाई हराउँदै एपीएफका प्रिन्स दाहालले जिते पुरुष एकलतर्फको उपाधि

यस स्टोरीको अंश: ४२औं राष्ट्रिय ब्याडमिन्टन: पुरुष डबल्स उपाधि एपीएफ क्लबका प्रिन्स दाहाल र देवराज रानाको जोडीलाई
lokaantar.com · 1 हप्ता अघि

४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । उनले फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका विधान अधिकारीलाई सोझो सेटमा पराजित गरे । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू