खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
सरकारले खेलकुद क्षेत्रका लागि रु चार अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णीम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढिको बजेट बिनियोजन गरेको जानकारी दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित