संघीय संसद्‌मा प्रस्तुत हुने बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
baahrakhari.com · 10 घण्टा अघि

सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजेट स्वीकृत भएको जानकारी दिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बस्ने संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू