५ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा
▸ यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
सरकारले आगामी ३ वर्ष भित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फ्ल्ड लाइट सहित रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित