यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
www.onlinepana.com · 2 दिन अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाँजर, बन्दा, काउली, मूला, भन्टा, मटरकोशा, सिमी, करेला, लौका, परवर, घिरौला, फर्सी, भिण्डी, सखरखण्ड, स्कुस, पिंडालु, रायोसाग, पालुङ्गो, चमसुर, तोरी, मेथी, च्याउ, कुरीलो, स्याउ, कागती, अनार, केरा, अङ्गुर, आँप, तरबुजा, भुइँकटहर, काँक्रो र रुखकटहरको मूल्य निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू