वस्तु तथा सेवाको मूल्यसूची राख्न आग्रह

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
himalpress.com · 1 हप्ता अघि

जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्यसूची राख्न सम्बन्धित सबैमा आग्रह गरेको छ। कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्लाभित्र सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तुलगायत बिक्रीका लागि राखिएका सामग्रीमा अनिवार्य रूपमा मूल्यसूची राख्न सम्बन्धित सबैमा आग्रह गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू