अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
मन्त्रीपरिषद बैठक मङ्गलबार अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›