सिंहदरवारमा मन्त्रीपरिषद बैठक सुरु

यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा गणतन्त्र दिवसको शुभकामना, बजेट प्रस्तुतको तयारी
newsofnepal.com · 9 घण्टा अघि

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा मन्त्रीपरिषद बैठक सुरु भएको छ । बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे निर्णय गर्नेछ । आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू