भारतमा ९ दिनमा तेस्रोपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
▸ यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि, १० दिनमा चौथो पटक बढ्यो
भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । शनिबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९१ पैसासम्म बढाइएको छ । पछिल्लो १० दिनको अवधिमा यो तेस्रो पटकको मूल्यवृद्धि हो । दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ६४ पैसाबाट बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ रुपैयाँ ५८ पैसाबाट बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित