एमालेले बनायो निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गर्यो
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पदाधिकारी बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । पार्टीका एक पदाधिकारीका अनुसार कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको समयसीमा दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित