वरिष्ठ चिकित्सक उपाध्यायको निधन
▸ यस स्टोरीको अंश: बागमती प्रदेशमा स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति
वरिष्ठ चिकित्सक डा. आर.आर. (रामरत्न) उपाध्यायको ९० वर्षको वयमा निधन भएको छ । उहाँ प्याथोलोजीको विशेषज्ञ हुनुहुन्थ्यो । १८ पर्व महाभारतका नेपाली अनुवादक, युरोपियन महाभारतका रचनाकार, गीताका अनुवादक स्वर्गीय पण्डित नरेन्द्रनाथ रिमालका कान्छा छोरा डा. उपाध्यायले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत जिरी अस्पताल, भद्रपुर अस्पताल, पोखरा अस्पताल र टेकु अस्पतालमा समेत सेवा गर्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›