सुरक्षा संयन्त्रको कमजोरीले लोकतान्त्रिक संस्थाहरू कमजोर बन्यो: जेनजी अभियन्ता अन्सारी

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
www.makalukhabar.com · 1 हप्ता अघि

जेनजी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गरेका हुन् । अन्सारीकाअनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू