सरकारी गतिविधिप्रति ‘प्रचण्ड’को असन्तुष्टि, लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको टिप्पणी
▸ यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्याएनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा चुनौती उत्पन्न गरिरहेको बताएका छन् । संयोजक ‘प्रचण्ड’ले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकार दुई तिहाइ बहुमतको आडमा नागरिक स्वतन्त्रता सीमित गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित