पूर्णबहादुरको सारङ्गी’पछि सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
▸ यस स्टोरीको अंश: ब्लकबस्टर निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
ब्लकबस्टर निर्देशक सरोज पौडेलको बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, अञ्जना बराइली तथा विनोद न्यौपाने लगायत कलाकारहरूको अभिनय रहनेछ । निर्देशक पौडेलका अनुसार चलचित्रको छायांकन करिब ३५ दिनसम्म चल्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›