‘महाराजधिराज’को छायांकन सुरु, ‘जलाकी’को सकियो

यस स्टोरीको अंश: चलचित्र ‘महाराजधिराज’को छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु
baahrakhari.com · 1 हप्ता अघि

चलचित्र ‘महाराजधिराज’को छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छ । एक हप्ता श्रीलंका टापुमा छायांकन गरेपछि बाँकी काठमाडौं, भक्तपुर र कीर्तिपुरमा गरिनेछ । चलचित्रको छायांकन ७० दिन हुने निर्देशक परिच्छेद सेनले बताएका छन् । यसैबीच, अशोक थापा मगरको निर्देशनमा निर्माण भएको चलचित्र ‘जलाकी’को छायांकन सकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू