उत्तम केसी नेतृत्व टिमको प्रतिबद्धता-पत्र सार्वजनिक
▸ यस स्टोरीको अंश: उत्तम केसी नेतृत्वको टिमले कलाकार संघको लागि प्रतिबद्धता-पत्र सार्वजनिक गर्योनेपाल चलचित्र कलाकार संघको २१औं साधारणसभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तम केसी नेतृत्वको टिमले कलाकारको हक-हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›