ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न दुई पक्राउ, २६ लाख ठगेको आरोपवैदेशिक रोजगारका लागि ग्रिस र यूएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›