अभिनेत्रीहरूले बोक्न थाले चलचित्रको कथा
▸ यस स्टोरीको अंश: अभिनेत्रीहरूले पुरुष-केन्द्रित कथालाई चुनौती दिँदै चलचित्रमा ‘हिरो’को भूमिका निर्वाह गर्न थाले
चलचित्र उद्योगमा पछिल्लो समय अभिनेत्रीहरूले चलचित्र बिकाउन सक्ने भाष्य बन्दै गएको छ। ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरु आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा चलाउने शक्ति बनेर आएका छन्। ‘लालीबजार’ मा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गरेकी छन् भने ‘एक मुठ्ठी बादल’ ले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित