साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले ९.५० प्रतिशत बोनस शेयर समायोजन गरेको छ, जसपछि कम्पनीको शेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित