नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढ्यो
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अंकले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित