सपोर्ट लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित गरेको ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत मिलाइसकिएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›