दुई कम्पनीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आयो, कहिलेबाट कारोबार गर्न मिल्ने ?

bajarkochirfar.com · 22 घण्टा अघि

एपोलो हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि यी सेयरहरूको कारोबार सुरु हुनेछ। नेप्सेले एपोलो हाइड्रोपावरको लागि न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँ र सोपान फर्मास्युटिकल्सको लागि न्यूनतम ९२ देखि अधिकतम २७६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू