सर्वसाधारणका लागि कालंगा हाइड्रोको आइपिओ खुल्यो
कालंगा हाइड्रो लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›