सरकारले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको घोषणा गर्नुपर्दछः विदुषी राणा
▸ यस स्टोरीको अंश: औषधि उद्योगीद्वारा बाह्य आयातमा कडाइ र स्वदेशी उत्पादन संरक्षणको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं व्यवसायी विदुषी राणाले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त माग गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित