त्रिभुवन विमानस्थलमा नेपाली उत्पादनलाई प्राथमिकता दिइयोस् : अनुश्का श्रेष्ठ
▸ यस स्टोरीको अंश: नेपाली औषधि उद्योगले आयातमा कडाइ गर्न सरकारसँग माग गरेका छन्
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अनुश्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली उत्पादनको बिक्री वितरण सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दैनिक हजारौँ यात्रुहरू नेपालबाट बाहिरिने भएकाले विमानस्थललाई नेपाली उत्पादन, स्वाद र पहिचान विश्वभर पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›