सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घाेषणा
▸ यस स्टोरीको अंश: सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घोषणा
सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै दलहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइने बताएका हुन् । त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित