आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदै (Live)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आर्थिक वर्ष २०८३/८४ को लागि बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन् । मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन् । संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित