थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गर्‍यो
www.nepalviews.com · 1 हप्ता अघि

सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । यसअघि पनि समितिले विभिन्न सहकारीका बचतकर्ताको रकम फिर्ता गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू