३४ जना बचतकर्ताको बचत रकम फिर्ता

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज दुवै सदनमा आर्थिक सर्वेक्षण पेस गर्ने
nepalwatch.com · 1 दिन अघि

काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा–६ मा सञ्चालित सहकारी संस्थाले रु एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना सदस्यहरूलाई बचत रकम फिर्ता गरेको हो । सहकारीले आगामी १ महिनाभित्र रु पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू