नम्रता मल्लको बिकिनी लुकले सामाजिक सञ्जालमा ततायो माहोल, फ्यानले भने– ‘पानीमा आगो’
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभामा ‘चलचित्र विधेयक २०८२’ माथि छलफल सुरु, सांसदहरूले उठाएका मुख्य बुँदा
भोजपुरी अभिनेत्री नम्रता मल्ल आफ्नो बोल्ड र ग्ल्यामरस अन्दाजका कारण चर्चामा छिन्। पछिल्लो समय सामाजिक सञ्जालमा उनको नयाँ बिकिनी तस्बिरहरू भाइरल भइरहेका छन्। सार्वजनिक तस्बिरहरूमा उनी सुन्तला रङको बिकिनीमा निकै आकर्षक देखिएकी छन्। बिकिनी अवतारमा नम्रता समुन्द्रको छालसँग रमाइरहेको दृश्यले उनका फ्यानहरूलाई आकर्षित गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित