मान्छेले जसरी नुहाउने ओराङ्उटान
▸ यस स्टोरीको अंश: रिमा चौधरीको खाजा पसलबाट राम्रो आम्दानी
मान्छेले जसरी नुहाएको देखिने भिडिओ सार्वजनिक भएपछि इन्डोनेशियास्थित ओराङ्उटान पुनर्वास केन्द्रमा राखिएकी 'टिम्टोम' निकै चर्चित बनेकी छ। विज्ञहरूका अनुसार उक्त पोथी ओराङ्उटानको व्यवहारले ओराङ्उटानहरूको बुद्धि र परिस्थितिसँग अनुकूल हुन सक्ने क्षमता देखाउँछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित