खानी तथा खनिज प्राधिकरण स्थापना गरिने

lokaantar.com · 15 घण्टा अघि

सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खनिज तथा निर्माणजन्य सामाग्री उत्खन्न तथा उत्पादन तथा आपूर्तिको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गरिने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू