१२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गरिने

यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
bizpati.com · 11 घण्टा अघि

सरकारले बहुप्रतिक्षित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न एक ‘अधिकारसम्पन्न प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू