थप ३०४ सहकारीपीडितले फिर्ता पाए बचत

यस स्टोरीको अंश: राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ, भिसा प्रोसेसिङमा संलग्नता
baahrakhari.com · 6 दिन अघि

सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारीका ८८ जना र शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना बचतकर्तालाई बचत फिर्ता गरेको हो । यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका सात जनालाई रकम फिर्ता गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू