विद्यार्थीमाझ ‘लालीबजार’ : फिल्म हेर्न विद्यालयले नै लिए अगुवाइ
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
वादी समुदायको जीवन, संघर्ष र यथार्थ कथामा आधारित नेपाली फिल्म 'लालीबजार' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । पछिल्लो समय विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई यो फिल्म देखाउन थालेका छन् । फिल्मले दिएको सन्देशले शिक्षाको महत्वलाई दर्शाउने बताउँदै विद्यालयले फिल्म देखाउन थालेका हुन् । फिल्मले प्रदर्शनको १४ औँ दिनसम्ममा नेपालभरबाट ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›