स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्दै राष्ट्र बैंक, मौद्रिक नीतिको लचिलो कार्यदिशा कायम

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि एक खर्ब रुपैयाँ उठाउँदै
bizpati.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागिएको जनाएको हो । समीक्षामा राष्ट्र बैंकले “ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ” भन्ने उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू