देश निर्माण गर्न राज्यका ३ वटै अंगको गति एउटै हुनुपर्नेमा सभामुख अर्यालकाे जाेड

यस स्टोरीको अंश: सभामुख अर्यालले कानुन निर्माणमा जनताको सहभागिता र व्यवहारिकतामा जोड दिए
www.imagekhabar.com · 1 हप्ता अघि

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश निर्माणका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्नेमा जोड दिएका छन्। उनले कानून निर्माणमा सबैको नियत सफा हुनुपर्ने र अग्रज पुस्ताको अनुभव, नयाँ पुस्ता र वर्तमान पुस्ता मिलेर अघि बढे देश बन्न धेरै समय नलाग्ने धारणा राखे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू