विदेश पठाइदिने भन्दै करोडौँ ठगी गरेको अभियोगमा सात जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ
नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक अमितकुमार र राहुल कुमार तथा मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे रहेका छन् । उनीहरूमाथि क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिकाजस्ता देशमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोग छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›