मुस्कान घिमिरे

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिकाजस्ता देशमा पठाइदिने भन्दै पीडितहरूबाट लाखौंदेखि करोडौं रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोप छ।

22 समाचार · 17 घण्टा अघि
वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई भारतीय नागरिक अमितकुमार र राहुलकुमारसहित मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे छन्। उनीहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिकाजस्ता देशमा पठाइदिने भन्दै पीडितहरूसँग ठगी गरेको प्रहरीले जनाएको छ।

8 समाचार · 21 घण्टा अघि
विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अमितकुमार र राहुलकुमारले क्यानडा पठाउने भन्दै रु एक करोड ५७ लाखभन्दा बढी ठगी गरेको अभियोग छ। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

4 समाचार · 21 घण्टा अघि

प्रायः यिनीहरूसँग