इरानसँग सम्झौता ‘नजिक’ : हर्मुज संकट टर्ला त अब ?

यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिनको युद्धविराम विस्तार र आणविक वार्तामा अस्थायी सहमति
arthadabali.com · 22 घण्टा अघि

अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गरेका छन् । उनका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू