अमेरिका र इरानबिच ६० दिने युद्धविराम थप्ने अस्थायी सहमति
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिने युद्धविराम विस्तारमा अस्थायी सहमति
अमेरिका र इरानका वार्ताकारहरूबीच ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अस्थायी सम्झौता भएको छ । उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिए पनि इरानले अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन । सम्झौतासँगै हर्मुज जलघाँटीसम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›