बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड
▸ यस स्टोरीको अंश: विश्वभर बढ्दो द्वन्द्वबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोडसंयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । महासचिव एन्टोनियो गुटेरेसले शान्ति ‘मिसन’लाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताउनुभएको छ । हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित