दोस्रो एम्बुलेन्सका रूपमा सेवा दिने ट्याक्सीलाई भन्सार छुट र निःशुल्क दर्ता आजको आवश्यक आवश्यकता

यस स्टोरीको अंश: संसदमा ट्याक्सी मूल्यबारे आवाजपछि बजारमा सुधारका संकेत
www.enepalese.com · 6 दिन अघि

ट्याक्सी सेवा महँगो हुनुको मूल कारण केवल चालक वा व्यवसायीको व्यवहार होइन, बरु समग्र संरचनात्मक नीतिगत ढाँचा हो। सवारी साधन आयात गर्दा लाग्ने भन्सार, कर संरचना, दर्ता प्रक्रिया, सीमित परमिट प्रणाली तथा विभिन्न तहमा देखिने मध्यस्थताको प्रभावले अन्ततः सेवाको लागत अस्वाभाविक रूपमा बढाएको छ। ट्याक्सीलाई “आधारभूत सार्वजनिक सेवा” को रूपमा स्वीकार गर्दै भन्सार छुट र निःशुल्क दर्ता जस्ता सहुलियतपूर्ण नीतिहरू लागू गर्ने विषय गम्भीर रूपमा विचारयोग्य छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू